
Thursday Apr 30, 2020
भैरव अर्याल, नेता नंबर एक सय एक
भैरव अर्यालको, नेता नंबर एक सय एक । यस निबन्धमा भैरव अर्याले नेता र कार्यकर्ता बिचको संबन्धका बारेमा खुलाएका छन् । रमाइलो त के छ भने, भैरव अर्यालले उसबेला लेखेको निबन्ध आज पढ्दा पनि ताजै महसुस हुन्छ । यति धेरै बर्ष पछि पनि, नेतृत्व फेरियो तर नेता र कार्यकर्ताको मानसिकता भने फेरिएको पाइएन ।
No comments yet. Be the first to say something!