Saturday May 02, 2020

पुरक स्वस्थानि

भैरव अर्यालको यस पुरक स्वस्थानिमा, भैरव दाइले, प्रजापतिलाई बिकाको टाउको जोडिदिएपछि, संसारको स्वरुप कस्तो भयो होला भनेर अनुमान गरेका छन् । सरसरति सुन्दा खेरि, आजको यस विस्व प्रगापतिलाई बोकाको टाउको जोडिदिएकै उपज हो भन्नेमा विस्वस्त हुने आधार प्रसस्थ छन् । 

Comment (0)

No comments yet. Be the first to say something!

The Rights over the essays reserve to the concerned writer. Reuse or Reproduce the podcasts only by permission.

Podcast Powered By Podbean

Version: 20241125